Category: banner

  • वि पि कोइरालाको जन्म जयन्तीमा  ने.वि संघको सरसफाइ अभियान सम्पन्न

    वि पि कोइरालाको जन्म जयन्तीमा ने.वि संघको सरसफाइ अभियान सम्पन्न

    काठमाडौं । नेपाली राजनीतिका मुद्र्धन्य ब्यक्तित्व, समाजवादी चिन्तक महामानव स्वर्गीय नेता जननायक वि पि कोइराला को १०९औं जन्म जयन्ती दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काँंग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचिचत प्रधानमन्त्री बीपी कोइरालाको १०९औं जन्म जयन्ती अवसर पारेर नेपाली कांग्रेसमा आबद्ध भ्रातृ संस्थाहरूले विविध कार्यक्रम गरिएको हो । वि पि…

  • ने.वि संघ शंकर देव क्याम्पसले फुटसल प्रतियोगिता गर्दै

    ने.वि संघ शंकर देव क्याम्पसले फुटसल प्रतियोगिता गर्दै

    काठमाडौ । नेपाल विधाथी संघ शंकर देब क्याम्पसले हिन्दुहरुको महान चाड विजय दशमी शुभ दिपावलि तथा छठ पर्वलाई लक्षित गर्दै खसी कप २०२२’ (इन्टर कलेज फुटसल )प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी भदौ २६ गते देखि शंकर देब क्याम्पसको आफ्नै खेल मैदानमा आयोजना हुने भएको हो।  यस अघि पनि लगातार १३ बर्ष अघि देखि…

  • ने.वि संघले  दिउँसै मैनबत्ती बालेर त्रिविमा उपकुलपति खोज्दै

    ने.वि संघले दिउँसै मैनबत्ती बालेर त्रिविमा उपकुलपति खोज्दै

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा सुधारको माग गर्दै आएको नेपाल विद्यार्थी संघले मंगलबार उपकुलपति खोज्न दिउँसै मैनबत्ती बालेर प्रदर्शन गरेको छ । परीक्षा प्रणालीमा सुधार, त्रिवि भित्रको बेथितिमाथि भएको छानविन प्रतिवेदन सार्वजनिक र प्रश्नपत्र दोहोरिएकोबारे छानविन गर्नुपर्ने माग गर्दै नेविसंघले करिब तीन महिनादेखि निरन्तर आन्दोलन गर्दै आएको छ । आन्दोलनकै कार्यक्रमअन्तर्गत मंगलबार उपकुलपति खोज्न मैनबत्ती बालेर प्रदर्शन…

  • नेविसंघको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला भाेली हुँदै

    नेविसंघको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला भाेली हुँदै

    काठमाडौं । नेपाल विद्यार्थी संघले भोलि उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने भएकाे  छ । `जहाँ विद्यार्थी त्यहाँ नेपाल विद्यार्थी संघ´ नारासहित  नेविसंघ केन्द्रीय  कार्यसमितिले उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेकाे हाे । भेला त्रि-चन्द्र क्याम्पसकाे स्पोर्ट्स हलमा दिउँसाे २ बजेबाट शुरू हुनेछ । पछिल्लाे समयमा विश्वविद्यालयमा देखिएकाे समस्या र शैक्षिक मुद्दामा भेला…

  • त्रिवि कार्यकारी परिषदको बैठकबाट नेविसंघले कागजपत्र नियन्त्रण

    त्रिवि कार्यकारी परिषदको बैठकबाट नेविसंघले कागजपत्र नियन्त्रण

    काठमाडौं -त्रिवि कार्यकारी परिषदको बैठकबाट नेविसंघले कागजपत्र नियन्त्रणमा लिएको छ। एल्लो प्यागोडा होटलमा शुक्रबार जारी बैठकबाट आफूहरूले कागजात नियन्त्रणमा लिएको नेविसंघ त्रिवि ले बतायको छ बैठकमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनहरूलगायत कार्यकारी परिषदका सदस्यहरू थिए। त्रिविले कीर्तिपुरस्थित कार्यालयमा बैठक नगरेर होटलमा बैठक गरेकोले कागजात नियन्त्रणमा लिनुपरीको तृ बि ने बि सङ बताउँछन्। ‘कार्यकारी परिषदको बैठक गर्न…

  • स्न्यापच्याटमा तपाईंका छोराछोरी कोसँग च्याट गर्दैछन् ? यसरि थाहा पाउन सकिन्छ

    स्न्यापच्याटमा तपाईंका छोराछोरी कोसँग च्याट गर्दैछन् ? यसरि थाहा पाउन सकिन्छ

    काठमाडौं । स्न्यापच्याटमा नयाँ टुल आएको छ । यसअन्तर्गत अब अभिभावकले आफ्ना बालबालिका कोसँग च्याट गरिरहेका छन् भनेर थाहा पाउन सक्नेछन् । हालै कम्पनी बालबालिकाको सुरक्षाका लागि लक्षित गर्दै  ‘सुपर भिजन’ टुल ल्याएकाे छ । यो फिचर प्रयोग गरी अभिभावकले आफ्ना बालबालिका कोसँग च्याट गरिरहेको छन् भनेर जानकारी लिन सक्नेछन् । च्याटमा बोल्ने व्यक्तिको जानकारी…

  • एक्सनमा उत्रिए बालेन, पहिलो निशानामै परे विनोद चौधरी

    एक्सनमा उत्रिए बालेन, पहिलो निशानामै परे विनोद चौधरी

    काठमाडौं स्थानीयले चर्को आलोचना गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एक्सनमा उत्रिएका छन् । त्यसको पहिलो निशाना डलर अर्बपति विनोद चौधरी परेका छन् । चौधरीको र उनलाई बसन्त चौधरीको लगानी रहेको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन शाहले निर्देशन दिएका छन् । स्थानीयको विरोध पनि बालेनले यते निर्देशन दिएका हुन्…

  • रामकुमारी झाँक्रीलाई सदस्य समेत नरहने गरि कारबाही गर्ने माधव नेपालको अन्तिम तयारी

    रामकुमारी झाँक्रीलाई सदस्य समेत नरहने गरि कारबाही गर्ने माधव नेपालको अन्तिम तयारी

    काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट उच्च स्रोतले जनाएको छ । पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ । कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको…

  • काठमाडौं-२ मा  रामकुमारी झाक्रीको आँखा

    काठमाडौं-२ मा रामकुमारी झाक्रीको आँखा

    काठमाडौ । सरकारले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरूले आफू कुन क्षेत्रमा चुनाव लड्ने हो भन्ने तयारी गर्न थालेका छन्। सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ। नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री…

  • नेविसंघ भनेको के हो ? कसरी स्थापन भयो ?

    नेविसंघ भनेको के हो ? कसरी स्थापन भयो ?

    काठमाडौं। हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ। तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको थियो।  नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा…