Category: राजनीति
-
एनआरएनको चुनावमा रास्वपाले कसलाई समर्थन गर्ला त ?
२५ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तटस्थ रहने भएको छ । रास्वपाले बिहीबार गैर आवासीय नेपाली संघमा आवद्धहरुसँग गरेको अन्तर्क्रियामा कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेको हो । प्यानल बनाएर चुनावमा होमिएका उम्मेदवारहरुलाई अन्तक्र्रियाका लागि रास्वपाले डाकेको थियो । रास्वपाका सभापति रवि लामिछानेले कुनै पनि उम्मदेवारको पक्षमा आफ्नो…
-
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडाैंमा तरुण दलको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले गृहमन्त्रीकाे राजीनामा माग्दै शुक्रबार काठमाडाैंकाे रत्नपार्कमा विरोध प्रदर्शन गरेको हाे । प्रदर्शनमा सहभागी तरुण दलका नेता-कार्यकर्ताले शान्ति सुशासन कायम गर, हत्या हिंसा बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, अपराधीलाई कारबाही गर लगायत नारा लगाएका…
-
एमाले ले ५ बर्षमा केही नगरेको भन्दै पर्वतमा एमाले नेता कर्याकर्ता कांग्रेस प्रवेश
पर्वत । पर्बत फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा युवा संघ कार्कीनेटाका अध्यक्ष प्रविण श्रेष्ठ सहित ३० जना कम्युनिस्ट पार्टी (एमाले ) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले ले जनतालाई ठुलो धोका दिने, आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भास्टचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गरेको नव प्रबेसिहरुले आरोप लगाउदै…
-
विहादी गा.पाले सामाजिक सुरक्षा भत्ता कात्तिक पहिलो साता वडा बाटै वितरण गर्ने
पर्वत – ज्येष्ठ नागरिक,अपांगता तथा एकल महिलाकाे सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्ने पर्वतकाे विहादी गाउँपालिकाले आउने कात्तिक २ गते देखि ६ गते सम्म पालिका भित्रका वडाबाट भत्ता वितरण गर्ने जनाएको छ । बैंक संगको भौतिक दूरी टाढा रहेको र ज्येष्ठ नागरिक,अपांगता तथा एकल महिला आवातजावतमा सास्ती खेप्नु परेको देखेपछि पालिका प्रमुख परविन गुरुङले…
-
अध्यक्ष गुरुङको आग्रह ” डेङ्गुबाट सतर्क रहनु-रुढीवादी-अन्धविश्वास र भड्किलो शैलीमा चाडपर्व नमनाउनु”
पर्वत – पर्वतकाे विहादी गाउँपालिकामा विजयादशमी दीपावली तथा चडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार विहादी गाउँ पालिकाको आयोजनामा पालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका प्रमुख,उप प्रमुख, पालिका भित्र जनप्रतिनिधि,निवर्तमान जनप्रतिनिधी,कर्मचारी,राजनीतिक दल,सुरक्षा कर्मी,समाजसेवी,बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। पालिकाका सम्पूर्ण राजनीतिक दल,सम्पूर्ण निकाय तथा पक्षबीच मितव्ययिता,मित्रगत समन्वय र हरेक पक्षसँग अन्तरसम्बन्ध सुमधुर…
-
वि पि कोइरालाको जन्म जयन्तीमा ने.वि संघको सरसफाइ अभियान सम्पन्न
काठमाडौं । नेपाली राजनीतिका मुद्र्धन्य ब्यक्तित्व, समाजवादी चिन्तक महामानव स्वर्गीय नेता जननायक वि पि कोइराला को १०९औं जन्म जयन्ती दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काँंग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचिचत प्रधानमन्त्री बीपी कोइरालाको १०९औं जन्म जयन्ती अवसर पारेर नेपाली कांग्रेसमा आबद्ध भ्रातृ संस्थाहरूले विविध कार्यक्रम गरिएको हो । वि पि…
-
ने.वि संघ शंकर देव क्याम्पसले फुटसल प्रतियोगिता गर्दै
काठमाडौ । नेपाल विधाथी संघ शंकर देब क्याम्पसले हिन्दुहरुको महान चाड विजय दशमी शुभ दिपावलि तथा छठ पर्वलाई लक्षित गर्दै खसी कप २०२२’ (इन्टर कलेज फुटसल )प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी भदौ २६ गते देखि शंकर देब क्याम्पसको आफ्नै खेल मैदानमा आयोजना हुने भएको हो। यस अघि पनि लगातार १३ बर्ष अघि देखि…
-
ने.वि संघले दिउँसै मैनबत्ती बालेर त्रिविमा उपकुलपति खोज्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सुधारको माग गर्दै आएको नेपाल विद्यार्थी संघले मंगलबार उपकुलपति खोज्न दिउँसै मैनबत्ती बालेर प्रदर्शन गरेको छ । परीक्षा प्रणालीमा सुधार, त्रिवि भित्रको बेथितिमाथि भएको छानविन प्रतिवेदन सार्वजनिक र प्रश्नपत्र दोहोरिएकोबारे छानविन गर्नुपर्ने माग गर्दै नेविसंघले करिब तीन महिनादेखि निरन्तर आन्दोलन गर्दै आएको छ । आन्दोलनकै कार्यक्रमअन्तर्गत मंगलबार उपकुलपति खोज्न मैनबत्ती बालेर प्रदर्शन…
-
नेविसंघको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला भाेली हुँदै
काठमाडौं । नेपाल विद्यार्थी संघले भोलि उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने भएकाे छ । `जहाँ विद्यार्थी त्यहाँ नेपाल विद्यार्थी संघ´ नारासहित नेविसंघ केन्द्रीय कार्यसमितिले उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेकाे हाे । भेला त्रि-चन्द्र क्याम्पसकाे स्पोर्ट्स हलमा दिउँसाे २ बजेबाट शुरू हुनेछ । पछिल्लाे समयमा विश्वविद्यालयमा देखिएकाे समस्या र शैक्षिक मुद्दामा भेला…
-
पर्वत २मा काग्रेंसभित्र बलियो उम्मेद्बवार परिपक्व नेता भुसाल,
पर्वत – प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै छु। पर्वतमा पनि निर्वाचन तथा उम्मेद्बवार बिषयमा दौडधुप चलेको देखिन्छ। यसैबिच नेपाली काग्रेंस पर्वतका लागि नेता खिम प्रसाद भुसाल पर्वत जिल्लाको लोकप्रिय नाम हो । नेपाली काग्रेंस पर्वतका निवर्तमान सभापति तथा महाधिवेशन प्रतिनिधि भुसाल नेपाली काग्रेंस पर्वतको लामो समय जिल्ला पदाधिकारी रहेर जिम्मेवारी पुरा गर्दै…