Category: नेपाल
-
आदिवासीको हकहितका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन् । विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातीको ज्ञान सीप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापित गर्न क्रियाशिल रहँदै आएको बताएका हुन् ।…
-
नेविसंघ भनेको के हो ? कसरी स्थापन भयो ?
काठमाडौं। हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ। तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको थियो। नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा…
-
नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग, सर्वोच्चले लिएन रिट
पोखरा । गोर्खा सैनिकहरुको अधिकारको लागि लडाइँ लडेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग गरेका छन् । यही मागसहित रिट लिएर गएका गुरुङको निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । नेपाली भूमिमा ब्रिटिसले सैनिक शासक राखेर नेपालीलाई बहु–राष्ट्रिय सेनामा पठाएर विश्वमा मानव व्यापार गरिरहेको भन्दै गुरुङले नेपालबाट…
-
हकप्रद सेयर मार्फत बीमा कम्पनीले पुँजी वृद्धि गर्ने, कुन जीवन बीमा कम्पनीको पुँजी कति छ ?
काठमाडौं– बीमा समितिले जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने निर्णय गरे पनि बीमा कम्पनीलाई पुँजी बढाउने दबाब परेको छ । पुँजी वृद्धि गर्ने माडोलिटीको बारेमा बीमा कम्पनीहरुबीच छलफल सुरु भएको छ । बीमा कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय…
-
पच्चीस जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान
—
by
in banner, Uncategorized, अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, खेलकुद, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, समाचार, सुचनास्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ । नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पु¥याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्राडा सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गर्नुभएको थियो…
-
गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन
सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए । सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग…
-
रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश
—
by
in banner, अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, खेलकुद, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, बजार, बैंक, बोनस, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, स्वास्थ्य, हकप्रद शेयरकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका…
-
पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको तयारी
—
by
in banner, अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, खेलकुद, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, बजार, बैंक, बोनस, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, स्वास्थ्य, हकप्रद शेयरअर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री…
-
ओली आज बालकोट सर्दै
—
by
in banner, अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, खेलकुद, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, बजार, बैंक, बोनस, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, स्वास्थ्य, हकप्रद शेयरनिवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्दै हुनुहुन्छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति…
-
माधव र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?
—
by
in banner, अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, खेलकुद, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, बजार, बैंक, बोनस, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, स्वास्थ्य, हकप्रद शेयरनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको हो । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको नेपालनिकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्न…