Category: banner
-
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी युवा उपसंयोजकमा विशाल रानाको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको युवा उपसंयोजकका लागि गैरआवासीय संघ अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर विशाल रानाले उम्मेदवारी घोषणा गरेका छन्। उनले एनआरएनए आईसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन्। विगत लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आईरहेका राना नेपालको तनहुँ जिल्लामा जन्मेर अमेरिका…
-
पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड
काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन…
-
एनआरएनको चुनावमा रास्वपाले कसलाई समर्थन गर्ला त ?
२५ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तटस्थ रहने भएको छ । रास्वपाले बिहीबार गैर आवासीय नेपाली संघमा आवद्धहरुसँग गरेको अन्तर्क्रियामा कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेको हो । प्यानल बनाएर चुनावमा होमिएका उम्मेदवारहरुलाई अन्तक्र्रियाका लागि रास्वपाले डाकेको थियो । रास्वपाका सभापति रवि लामिछानेले कुनै पनि उम्मदेवारको पक्षमा आफ्नो…
-
नेपाइजरायलबाट २५० जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने
२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए ।…
-
सुरु भयो ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणाली
काठमाडौं । सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरुवात भएको छ । बिहीबार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आयोजित ‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतिय सेवा प्रवाह प्रणाली विस्तार’ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सेवा उद्घाटन गरेका हुन् । यससँगै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी चालक अनुमति पत्रको…
-
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडाैंमा तरुण दलको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले गृहमन्त्रीकाे राजीनामा माग्दै शुक्रबार काठमाडाैंकाे रत्नपार्कमा विरोध प्रदर्शन गरेको हाे । प्रदर्शनमा सहभागी तरुण दलका नेता-कार्यकर्ताले शान्ति सुशासन कायम गर, हत्या हिंसा बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, अपराधीलाई कारबाही गर लगायत नारा लगाएका…
-
एमाले ले ५ बर्षमा केही नगरेको भन्दै पर्वतमा एमाले नेता कर्याकर्ता कांग्रेस प्रवेश
पर्वत । पर्बत फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा युवा संघ कार्कीनेटाका अध्यक्ष प्रविण श्रेष्ठ सहित ३० जना कम्युनिस्ट पार्टी (एमाले ) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले ले जनतालाई ठुलो धोका दिने, आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भास्टचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गरेको नव प्रबेसिहरुले आरोप लगाउदै…
-
विहादी गा.पाले सामाजिक सुरक्षा भत्ता कात्तिक पहिलो साता वडा बाटै वितरण गर्ने
पर्वत – ज्येष्ठ नागरिक,अपांगता तथा एकल महिलाकाे सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्ने पर्वतकाे विहादी गाउँपालिकाले आउने कात्तिक २ गते देखि ६ गते सम्म पालिका भित्रका वडाबाट भत्ता वितरण गर्ने जनाएको छ । बैंक संगको भौतिक दूरी टाढा रहेको र ज्येष्ठ नागरिक,अपांगता तथा एकल महिला आवातजावतमा सास्ती खेप्नु परेको देखेपछि पालिका प्रमुख परविन गुरुङले…
-
“आफ्नै प्रेमिका को अर्को ब्वाइफ्रेन्ड “
काठमाडौ । हिजो साझ झगडा परेको थियो उनको र मेरो। सानो कुरामा झगडा गर्न खासै ठूलो कुरा नै चाहिदैन थियो हामी बिच सानै तिल जत्रो कुरा पहाड जत्रो बन्थ्यो तर त्यो पहाड नौनी बनेर पग्लिन्थ्यो। फेरि केही छिन मै पहाड्मा फुल हरु फुल्थ्यो रङ्गिचङ्गी बनेर । हाम्रो झगडा एकै छिन मा मीठो खुसी बनेर फर्किन्थ्यो।…
-
“दाम्पत्य जीवन को बेहद कामना प्रिय “
काठमाडौ । लगातार 10 घन्टा को duty पछि म सरासर कोठा तिर लागे ,जापान को कोबे सिटि april 14 को दिन बढ्दो गर्मी कोठामा आएर नुहाइधुवाइ सकेर एकपटक सामाजिक सन्जाल हेर्न मोबाइल हात मा लिएर बेड मा पल्टिए,, सबै भन्दा पहिला हिजो मैले पठाइएको message को reply हेर्न हतार थिए मेरा आखाहरु , नभन्दै reply…