Author: subas
-
योनिभित्र लुकाई हेरोइन तस्करी गर्ने युवती पक्राउ
धनगढी : धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।…
-
पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड
काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन…
-
सुरु भयो ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणाली
काठमाडौं । सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरुवात भएको छ । बिहीबार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आयोजित ‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतिय सेवा प्रवाह प्रणाली विस्तार’ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सेवा उद्घाटन गरेका हुन् । यससँगै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी चालक अनुमति पत्रको…
-
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडाैंमा तरुण दलको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले गृहमन्त्रीकाे राजीनामा माग्दै शुक्रबार काठमाडाैंकाे रत्नपार्कमा विरोध प्रदर्शन गरेको हाे । प्रदर्शनमा सहभागी तरुण दलका नेता-कार्यकर्ताले शान्ति सुशासन कायम गर, हत्या हिंसा बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, अपराधीलाई कारबाही गर लगायत नारा लगाएका…
-
रामकुमारी झाँक्रीलाई सदस्य समेत नरहने गरि कारबाही गर्ने माधव नेपालको अन्तिम तयारी
काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट उच्च स्रोतले जनाएको छ । पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ । कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको…
-
काठमाडौं-२ मा रामकुमारी झाक्रीको आँखा
काठमाडौ । सरकारले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरूले आफू कुन क्षेत्रमा चुनाव लड्ने हो भन्ने तयारी गर्न थालेका छन्। सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ। नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री…