Category: समाज
-
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी युवा उपसंयोजकमा विशाल रानाको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको युवा उपसंयोजकका लागि गैरआवासीय संघ अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर विशाल रानाले उम्मेदवारी घोषणा गरेका छन्। उनले एनआरएनए आईसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन्। विगत लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आईरहेका राना नेपालको तनहुँ जिल्लामा जन्मेर अमेरिका…
-
पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड
काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन…
-
म डिप्रेशनमा छु,
गणेश प्रसाद न्यौपाने- बैकको जागिर खाएको आज मैले तीन बर्ष भयो । मैले कमाएर कुनै पनि पैसा लगानिमा हाल्न पाएको छैन । पछिल्लो दुई बर्षमा मेरो तलब एक रुपैया बढेको छैन तर मेरो कोठाको भाडा तीन हजार देखि छ हजार पाँच सयको हाराहारी पुगेको छ । मैले दिनहु प्रयोग गर्न बजारका सामाग्री कहिले सुन को…
-
“दाम्पत्य जीवन को बेहद कामना प्रिय “
काठमाडौ । लगातार 10 घन्टा को duty पछि म सरासर कोठा तिर लागे ,जापान को कोबे सिटि april 14 को दिन बढ्दो गर्मी कोठामा आएर नुहाइधुवाइ सकेर एकपटक सामाजिक सन्जाल हेर्न मोबाइल हात मा लिएर बेड मा पल्टिए,, सबै भन्दा पहिला हिजो मैले पठाइएको message को reply हेर्न हतार थिए मेरा आखाहरु , नभन्दै reply…
-
स्न्यापच्याटमा तपाईंका छोराछोरी कोसँग च्याट गर्दैछन् ? यसरि थाहा पाउन सकिन्छ
काठमाडौं । स्न्यापच्याटमा नयाँ टुल आएको छ । यसअन्तर्गत अब अभिभावकले आफ्ना बालबालिका कोसँग च्याट गरिरहेका छन् भनेर थाहा पाउन सक्नेछन् । हालै कम्पनी बालबालिकाको सुरक्षाका लागि लक्षित गर्दै ‘सुपर भिजन’ टुल ल्याएकाे छ । यो फिचर प्रयोग गरी अभिभावकले आफ्ना बालबालिका कोसँग च्याट गरिरहेको छन् भनेर जानकारी लिन सक्नेछन् । च्याटमा बोल्ने व्यक्तिको जानकारी…