Category: शिक्षा
-
आवश्यकता अनुसार विद्यालय समायोजन गर्दै बिहादी-स्वास्थ्य सेवा पनि केन्द्रीकरण गरिने,
पर्वत – पर्वत जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले पालिका भित्रकाे शैक्षिक तथा स्वास्थ्य कार्यक्रममा केन्द्रीकरणकाे अभियान अगाडि सारेका छन। शिक्षा र स्वास्थ्यको कारण देखाउँदै पालीकाबाट अन्यन्त्र बसाई सर्ने संख्या बढ्दै गएपछि यो अवधारणा ल्याइएको गुरुङले स्पष्ट पारेका छन्। शैक्षिक गुणस्तर र प्रभावकारी स्वास्थ्य सेवाकाे उपयुक्त व्यवस्थापन गर्न सके बसाइसराई रोकिन सक्ने गुरुङले बताएका छन्।…
-
बिहादीकाे अनुकरणीय अवधारणा – हरेक ४-४ महिनामा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने,
पर्वत – पर्वतको बिहादी गाउपालिका प्रमुख परविन गुरुङ्ग ले सरकारी तथा सामुदायिक विद्यालयको खस्किएको शिक्षा काे गुणस्तर प्रति दुःख ब्यक्त गर्नु भएको छ। पालिका भित्र संचालित सामुदायिक बिधालयकाे शिक्षा काे गुणस्तरमा खासै परिबर्तन नआएको जिकिर गर्नु भएको छ। आफनो कार्यकालमा अभिभावक,शिक्षक र विद्यार्थीको त्रिकोणत्मक मजबुत सम्बन्ध र स्थानिय सरकारसंगको समन्वय बाट शिक्षा क्षेत्र र समाजको…